गुजरा नपाले लालबकैया खोल्ला ठेक्काको लागि दिएको समय आज सकिदै एक मात्र कम्पनीले गरे दावी

प्रकाश श्रेष्ठ रौतहट असोज १ गते रौतहटको गुजरा नगरपालिकाले लालबकैया खोलाको टेन्डर अहवान गरेका छन । नगरपालिकाले यस आर्थिक बर्ष २०७८÷७९ का लागि टेन्डर अहवान गरेको थियो ।नगपासलकाले आफनो क्षेत्र आधिकार भित्र पर्ने खोल्लाको ठेक्का गएको श्रावन महिनाको ३२ गते प्रथम पटक टेन्डर अहवान गरेका थिए ।टेन्डर अहवान प्रक्रियामा ५२ वटा र्फम बिक्री हुदा कसैले … Continue reading गुजरा नपाले लालबकैया खोल्ला ठेक्काको लागि दिएको समय आज सकिदै एक मात्र कम्पनीले गरे दावी